|

काठमाडौं : नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई असर मल्लिकसँग विवाह बन्धनमा बाँधिएकी छन्।

२४ वर्षीया मलालाले इस्लामिक समारोहमा आफ्ना प्रेमी निकाह गरेकी हुन्।  महिला तथा बालिका अधिकारकर्मी मलालाले निकाह जीवनकै महत्वपूर्ण दिन भएको बताएकी छन्।

 

सन् २०१२ मा तालिवानले टाउकोमा गोली हानेपछि वेस्स मिडल्याण्डमा शरण लिएकी लिएकी थिइन्। 

मलालाले ट्वीट गर्दै असरसँग आफूले जीवन साथीका रुपमा बाँधिएको बताएकी छन्। बालिका शिक्षाका बारेमा वकालत गरेको भन्दै मलाला अझै पनि तालिवानको निसानामा रहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.