|

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना भइरहेको छ।

दुईजना उपसभापति पदका लागि सातजनाले प्रतिस्पर्धा गरिरहेका छन्।

उम्मेदवार

प्राप्त मत

विजयकुमार गच्छदार

४५४

पूर्णबहादुर खड्का

५०१

डा. चन्द्र भण्डारी

४७२

धनराज गुरुङ

५४३

सुजाता कोइराला

१३८

महेश आचार्य

१२३

दिव्यश्वरी शाह

३५

विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका हुन्। यसैगरी डा. चन्द्र भण्डारी र धनराज गुरुङले डाक्टर शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका हुन्। सुजाता कोइरालाले प्रकाशमान सिंह प्यानलबाट प्रतिस्पर्धा गरेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.