|

काठमाडौं : संघीय सरकारको राजधानी रहेको काठमाडौं उपत्यकामा जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ। अव्यवस्थित सहर र जथाभावी हुने पार्किङले सहरको सौन्दर्य पनि नासिँदै गएको छ।

सहरभित्रका सडक, फुटपाथ, खुलास्थानमा जताततै सवारीसाधन पार्किङ गरेको देखिन्छ। यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ। सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ तथा अव्यवस्थित पार्किङले उपत्यकावासीले दैनिक सास्ती भोगिरहेका छन्।

यिनै समस्याका काठमाडौं र ललितपुर क्षेत्रका विभिन्न स्थानमा पुगी लिइएको केही तस्बिरहरू :

काठमाडौंको इन्द्रचोक

काठमाडौंको संकटा मन्दिर परिसर 

न्यूरोड इन्द्रचोक सडक

ललितपुरको पाटनको कृष्णमन्दिर परिसर 

काठमाडौंको पुरानोबानेश्वर सडक

काठमाडौंको पुरानोबानेश्वर सडक

काठमाडौंको रत्नपार्क क्षेत्र

ललितपुरको पुल्चोक सडक 

साँझपख काठमाडौंको सुन्धारा 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.