|

काठमाडौं : यतिखेर देशमा वैशाख ३० गते हुने स्थानीय तहको चुनावले माहोल तातिएको छ।

विभिन्न पार्टीले मतदातालाई आकर्षित गर्न घरदैलो गरिरहेका छन्। विशेष चासोका साथ हेरिएको काठमाडौं महानगरका उम्मेदवार पनि घरघरमा भोट माग्न पुगिरहेका छन्।  नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापित पनि आफ्नो प्रचारप्रसारमा व्यस्त छन्।

उनी बाजागाजासहित मतदाताका घरदैलोमा पुगेका छन्। 

(हेरौं केही तस्वीर)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.