अहिलेसम्म ६६ लाई स्पष्टीकरण, ९ सचेत र एकजनालाई ध्यानाकर्षण

|

काठमाडौं : निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको बताएको छ। बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले देशभर निर्वाचनको तयारी पूरा भएको बताएका हुन्। 

स्वस्च्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा बनाउने वातावरणसमेत बताएको बताए। आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। 

अहिलेसम्म ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षण गराएको समेत बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.