|

हेटौंडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गरेका छन्।

हेटौंडा-११ नवलपुरस्थित त्रिभुवन माविमा रहेको केन्द्रको जेष्ठ नागरिक तथा अशक्तको बुथ (ख) बाट उनले मतदान गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.