|

काठमाडौं : काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन्।

वडा- ९ को गैरिगाँउस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा मतदान गरेका हुन्।  उक्त मतदान स्थलमा जम्मा ६ सय ६ जना मतदाता रहेका छन् भने हालसम्म करिब १ सय ७५ को हाराहारीमा मत खसेको केन्द्रकी पर्यवेक्षक कोपिला खतिवडाले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.