|

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मतगणना शुरु भएको छ। ११ बजेबाट नै मतगणना शुरु गर्ने सर्व दलीय सहमति भए पनि दलका प्रतिनिधिहरू ढिलो उपस्थिति भएकाले ढिलो गरी गणना शुरु भएको हो।

२ बजेबाट बल्ल शुरु गरिएको गणनामा वीरगन्ज वडा नम्बर १ र ३२ बाट शुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.