|

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नं १ को मतगणना जारी रहेको छ। अहिलेसम्मको मतगणनाअनुसार पालिका अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका यमनाथ दनैले ४२ र एमालेका हरेराम लोहनीले ३७ मत पाएका छन्।

पालिका उपाध्यक्षतर्फ कांग्रेसका धर्मबहादुर अर्यालले ८ मत र एमालेकी चन्द्रकुमारी अधिकारीले ३७ मत पाएकी छन्। १ नम्बर वडा अध्यक्षमा कांग्रेसका इश्वर आलेमगरले ३० मत र एमालेका कृष्ण गिरीले ३५ मत एकीकृत समाजवादीका रामप्रसाद सिलवालले २१ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.