|

काठमाडौं : अछामको ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। 

नेपाली कांग्रेसका प्रकाशबहादुर साउदले ३१८१ मत ल्याए भने एमालेका धर्मबहादुर शाहीले २५५५ मत ल्याएर पराजित भए।

उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही ३१०० मत पाएर विजयी भइन् भने एमालेकी मायादेवी बुढा २५७३ मत पाएर पराजित भइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.