|

गुल्मी : गुल्मीको छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी भएका छन् । 

उनले ६ हजार ५८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनन्तराम पौडेलले ५ हजार ९४८ मत प्राप्त गरेक छन् ।

यस्तै उपाध्यक्षमा एमालेकै साबित्रा ज्ञवालीले ६ हजार ४७२ मत प्राप्त गरी विजयी भएकी छन् ।उनको निकटतम प्रतिद्धन्द्धी जनमोर्चाका गुमान सिंह पुन मगरले  ५ हजार १२४ मत प्राप्त गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.