|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ। 

उनका  भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। उनको आज विहान वीर अस्पतालमा निधन भएको देउवाका प्रेस सल्लाहकार गोबिन्द परियारले जनाकारी दिए। 

प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएको र लामो समयदेखि उपचाररत रहेको सल्लाहकार परियारको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.