|

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार महर्जनले १५ हजार १६५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५३९ मत  मत प्राप्त गरेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अष्टबहादुर महर्जनले १२ सय ७६ मत प्राप्त गर्दा मेयरकै उम्मेदवार विवेकशील साझा पार्टीका उज्वलकृष्ण श्रेष्ठले ४४२ मत प्राप्त गरेका छन्।

 ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच  मतगणना जारी छ। मतगणना भने ढिलाइ भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.