|

रौतहट : प्रदेशसभा सदस्यबाट राजीनामा दिएर ​गढीमाई नगरपालिकाको प्रमुखमा उठेका अब्दुल कलाम आजाद पराजित भएका छन्।

जनता समाजवादी पार्टी(जसपा)का आजाद नेपाली कांग्रेसका श्यामप्रसाद यादवसँग पराजित भएका हुन्।

यादवले आठ हजार ६३१ मत ल्याउँदा आजादले आठ हजार ७३ मत ल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.