| (Saturday, 04 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने जनाएको छ।
आइतबार संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशमा वार्षिक ३० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने बताएका हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।