|

काठमाडौं : नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैठक मुख्यालय च्यासलमा जारी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।  

बैठकमा ३३ वटै विभागको सहभागिता रहेको उनको भनाइ छ। बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुत भइरहेको समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.