|

काठमाडौं : रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन शुक्रबार सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ।

जात्रा परेकाले साउन १४ गते काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.