|

सुर्खेत : कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त भएका छन्।

उनलाई प्रदेश प्रमुख तिलक परियारले शाहीलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। उनी डोल्पाबाट निर्वाचित सांसद् हुन्। 

गैरसंसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि शाहीलाई नियुक्त गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.