|

काठमाडौं : सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक जारी छ। 

संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। 

राष्ट्रपतिले संसदमा विधेयक फिर्ता गरेसँगै नागरिकका समस्या सम्बोधन हुने बाटो बन्द भएकाले छिटो निकास दिनुपर्ने बाध्यता सत्ता गठबन्धन सामु छ। यस्तै आगामी निर्वाचनमा हुने गठबन्धनको विषयमा पनि छलफल हुने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.