|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुरमा रेल चढेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन लक्षित कार्यक्रमका लागि मधेशमा ओली रेल चढेर महिनाथपुर पुगेका हुन्। 

लोसपा छाडेर धनुषा २ बाट निर्वाचित सांसद उमाशंकर अरगरिया सांसदलाई पार्टीमा भित्र्याए। उनले रेल चढ्ने क्रममा आफूलाई निकै राम्रो लागेको समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.