|

जनकपुरधाम : मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा  दिएको छ।

मधेश सरकारले भोलि पारणको दिन पनि बिदा दिने निर्णय गरेका छन्। मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी समेत  दिएका छन्।

जनकपुरधामसहित देशभर आज छठ पर्वको मुख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइँदै छ। भोलि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.