|
सिंहदरबारबाट देखिएको चन्द्रग्रहणको दृष्य, तस्वीर : रासस

काठमाडौं : मंगलबार बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्यो। नेपाली समयअनुसार अपराह्न ५:११ बजे शुरु भई बेलुकी ६:३४ बजे ग्रहण सकिएको  थियो।

बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि आकाश खुलेका ठाउँबाट ग्रहण स्पष्टरूपमा देखिएको थियो। नेपालमा एक घण्टा २३ मिनेटसम्म देखिएको चन्द्रग्रहण अन्य देश कहाँबाट कस्तो देखियो त?

हेर्नुहोस् तस्विर

बैंकक, थाइल्याण्ड 

बैंकक, थाइल्याण्ड 

जापान

जापान

 मेक्सिको

अमेरिका

साल्भाडोर

साल्भाडोर

युक्रेन

युक्रेन

तस्वीर : एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.