|

काठमाडौं :  नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन्। 

तनहुँ नं. १ बाट सत्ता गठबन्धनबाट प्रतिनिधिसधा सदस्य उम्मेदवार समेत रहेका पौडेलले दमौली स्थित सत्यवती माविस्थित  केन्द्रबाट मतदान गरेका हुन्।

पौडेलसँग नेकपा एमालेका एकबहादुर रानामगर र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीलगायतले प्रतिस्पर्धा गर्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.