|

धादिङ : धादिङको सिद्धलेक-७ को महाकाली मावि मतदान केन्द्रमा गठबन्धन कार्यकर्ताको आक्रमणबाट दुईजना सामान्य घाइते भएका छन्।

घाइते हुनेमा रुपक खतिवडा तथा रोशन गिरि रहेको प्रहरीले जानकारी दिएको छ। एकजना मतदाताको मत परिवारका मानिसले हाल्ने वा इच्छाएको व्यक्तिले हाल्ने भन्ने विषयमा विवाद हुँदा घटना हुन पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.