|

काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।  ७ हजार २३० मत खसेको मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले तीन हजार १५६ मत पाउँदै अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचन रहेका छन्। उनले २ हजार ५२१ मत प्राप्त गरेका छन्।मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्देश गुरुङले ३० मतमात्र प्राप्त गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.