धादिङ : धादिङ क्षेत्र-१ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले ३१९ मत ल्याएर अग्रता कायम राखेका छन्।
६ सय मत गन्दा नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २२५ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेष पन्तले ३१ मत ल्याएका छन्। २१ मत बदर भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।