|

धनगढी : कैलाली क्षेत्र ४ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली कांग्रेस) वीरबहादुर बलायर ७०३ मतसहित अग्र स्थानमा छन्। 

अहिलेसम्मको गणनामा वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले ६०५ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.