|

विराटनगर : भोजपुर  प्रदेश सभा १ मा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई  निर्वाचित भएका छन्।

प्रदेश १ का मुख्यमन्त्री समेत रहेका राईले एमालेका हरिबहादुर राई तीन हजार ८८७ को मतान्तरले  पछि पारेका हुन्।

राजेन्द्रले  १६ हजार ११० मत ल्याए। यस्तै हरिबहादुरले १२ हजार २२३ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.