२८ माघ २०८१, सोमबार | (Monday, 10 February, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
दाङ : जिल्लाको क्षेत्र नम्बर २ बाट माओबादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १९२ मतान्तरले पराजित गर्दै उनी विजयी बनेकी हुन्।
औपचारिक रूपमा घोषणा भने केहीबेरमा हुने बताइएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।