|

पाल्पा :  पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले अग्रता लिएका छन्। गैरेले १९ हजार ७३८ मत ल्याएका छन्। 
समाजवादीका सोमप्रसाद पाण्डेले १५ हजार ६४६ मत ल्याएका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका  सोमप्रसाद गैरेले ४ हजार ३८० मत ल्याएका छन्। 


त्यसैगरी भाले  चुनाव चिह्नले  १ हजार ४४७ मत ल्याएको छ। क्रस खुकुरीले ४३०, घरले  ४२०, छाताले ९५,चेसबोर्डले  ७, तिरले  १३४, ताराले  १००, मादलले  २७, कैँचीले  ८५ ,आमा  चुनाव चिह्नले  ७४ मत ल्याए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.