विराटनगर : प्रदेश १ मा प्रदेशसभामा ५६ सिट छन् । तीमध्ये हालसम्म ३६ सिटको नजिता सार्वजनिक भइसकेको छ। जसमा एमालेले १४ सिट, काँग्रेसले ११, माओवादी केन्द्रले ८, एकीकृत समाजवादीले २ र राप्रपाले १ सिट जितेका छन्।
नेपाली काँग्रेस
१. झापा १(क) गोपाल तामाङ
२. झापा ३ (क) भूमिप्रसाद राजवंशी
३. मोरङ ५ (क) गयानन्द मण्डल गनगाईं
४. ओखलढुंगा १ प्रदीपकुमार सुनुवार
५. उदयपुर २(ख) रामकुमार खत्री
६. ताप्लेजुङ २ खगेनसिंह हाङ्गाम
७. खोटाङ २ भूपेन्द्र राई
८.मोरङ ५ (ख) अमृत अर्याल
९. मोरङ ३ (क) मानबहादुर लिम्बू
१०. भोजपुर २ विनोद वान्तवा
११. मोरङ ४(ख) भीम पराजुली
१२. मोरङ ६(ख) केदार कार्की
नेकपा एमाले
१. सोलुखुम्बु २ बुद्धिकुमार राजभण्डारी
२. मोरङ ४ (क) जयप्रकाश चौधरी
३. झापा २ (क) एकराज कार्की
४. झापा २(ख) तिलचन पाठक
५. झापा ५(क) हिक्मतकुमार कार्की
६. झापा ५(ख) होमबहादुर थापा
७. इलाम २(ख) मबहादुर मगर
८. ताप्लेजुङ १ तिलकुमार मेन्याङ्बो
९. खोटाङ १ पाँचकर्ण राई
१०. झापा ३ (ख) छविलाल चुडाल
११. धनकुटा १ निरन राई
१२. धनकुटा २ इन्द्रमणि पराजुली
१३. तेह्रथुम १ किशोरचन्द्र दुलाल
१४. मोरङ १ (क) उमकान्त गौतम
१५. सुनसरी ६ (क) रेवतीरमण भण्डारी
१६. मोरङ ३ (ख) ज्ञानेन्द्र सुवेदी
नेकपा (माओवादी केन्द्र)
१. ओखलढुंगा २ बाबुराम गौतम
२. उदयपुर २ (क) नारायणबहादुर मगर
३. पाँचथर २ इन्द्रबहादुर आङ्बो
४. सोलुखुम्बु १ गोम्बु शेर्पा
५. मोरङ ६(क) जीवन आचार्य
६. संखुवासभा १ राजेन्द्रकुमार कार्की
७. तेह्रथुम २ः दुर्गाप्रसाद चापागाई
८. उदयपुर १(ख) राजन किराती
नेकपा एकीकृत समाजवादी
१. भोजपुर १ राजेन्द्रकुमार राई
३. पाँचथर १ कमल जबेगु
राप्रपा
१० झापा १ (ख)
तपाईंको ईमेल गोप्य राखिनेछ ।