पाल्पा : पाल्पा क्षेत्र नं. १ को प्रदेश २ मा नेकपा एमालेका खेमबहादुर सारू निर्वाचित भएका छन्।
उनी नेपाली कांग्रेसका शंकर खनालसँग चार हजार ७९१ मतान्तरले विजयी भएका हुन्। सारूले १४ हजार २९६ मत प्राप्त गरे।
खनालले ९ हजार ५०५ मत पाए। यस्तै मंगोल नेसनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले २ हजार १८६ मत ल्याए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।