|

काठमाडौं : बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। 

पछिल्लो मत परिणामअनुसार पाण्डे तीन हजार ७७८ मतले अगाडि छन्। उनले २६ हजार ९८६ मत पाएका छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.