| (Thursday, 30 November, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : सरकारले नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
अनुमतिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो खोपको क्लिनिकल ट्रायल हुने भएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।