|

काठमाडौं : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो।

दोस्रोपटक मन्त्रिमण्डल विस्तार भएसँगै पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो। 

मंगलबार मात्रै मन्त्रिपरिषद् विस्तार भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल २३ सदस्य पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.