|

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी गोलरहित बराबरीमा रोकिएका छन्।

शनिबार भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका हुन्। खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गरेका थिए। तर, भीएआरले उनलाई अफसाइड देखाएपछि गोलले मान्यता पाएन।

यस बराबरीसँगै लिभरपुलले १९ खेलमा २९ अंक जोडेको छ। लिभरपुल आठौं स्थानमा रहेको छ। २० खेलमा २९ अंक जोडेको चेल्सी १० औं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.