|

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ। 

पटक पटक सरेरको बैठक आज दिउँसो १ बजे बस्न लागेको महासचिव देव गुरुङले जनाकारी दिए। उनका अनुसार बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएपछि छलफलका लागि समय अभाव रहेको भन्दै बैठक आजका लागि सारिएको थियो।

स्थायी कमिटी बैठकमा पार्टी एकता, नेताहरूको कार्य विभाजन र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्ने एजेण्डा थियो।

बैठकमा रास्वपासँगको बिबाद र केन्द्रिय विभागहरुको कार्यबिभाजनका बारेमा निर्णय लिने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.