|

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले वसन्तपुर डबलीमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी गरेको छ। एनएफपिजेले पर्यटन महोत्सवको अवसर पारेर आज फोटो प्रदर्शनी गरेको हो। फोटो प्रदर्शनीमा देशको सम्पूर्ण पर्यटकीय क्षेत्र र गतिविधि समेटिने तस्वीरहरू राखिएका छन्।

फोटो प्रदर्शनीमा विभिन्न १०० वटा तस्वीर समावेश गरिएको छ। संयोजक घनश्याम श्रेष्ठका अनुसार  प्रदर्शनी दुई दिनसम्म चल्नेछ। फोटो प्रदर्शनीमा देशका विभिन्न भागका कलासंस्कृतिलाई पनि समावेश गरिएको बताइएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.