काठमाडौं : रोल्पा सिर्जना महोत्सवअन्तर्गत राष्ट्रिय कविता महोत्सवमा सुरज पराजुली प्रथम भएका छन्। लामो समययता कविता कर्ममा सक्रिय सुनसरी इनरूवाका पराजुली यसै महोत्सवको तेस्रो शृंखलामा तृतीय भएका थिए।
यसैगरी स्याङ्जाकी कल्पना परियार द्वितीय र धादिङकी सिर्जना अर्याल तृतीय भएका छन्।
धादिङकै रोशन रिजाल र नवलपरासीका अञ्जन प्रदीप सान्त्वना भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।