|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध पारेकाे छ। सत्तापक्षले आफूहरूमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले सदन अवरुद्ध पारेकाे हाे। 

एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिनाथ मन्दिरको जलहरि लगाउन विषयमा पित्तलको जलहरि चढाएर अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षले लगाएको भन्दै सत्यतथ्य छानविन नभएसम्म सदन चल्न नदिने भन्दै  एमालेले सदन अवरुद्ध बनाएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.