|

काठमाडौं : सरकारले कुल बजेटको १ प्रतिशत अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा छुट्याउने भएको छ।  

सोमबार आर्थिक वर्ष २०८०/ ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.