|

काठमाडौं : प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। आइतबार निर्धारित समयभन्दा ढिला गरी सुरु भएको बैठकमा प्रतिपक्षी दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन अवरुद्ध पारेका हुन्। 

बैठक सुरु हुनेबित्तिकै दुवै दलका सांसदहरूले उठेर विरोध गरेपछि सभामुखले सोधे– माननीय सदस्यहरू यहाँ के भइरहेको छ? त्यसपछि उनले प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.