|

काठमाडौं : अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा सांसदहरुले उठाएका प्रश्नको सोमबार प्रतिनिधिसभामा जवाफ दिएका छन्।

जेठ १५ गते अर्थमन्त्री महतले संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटमा राष्ट्रियसभामा छलफल सम्पन्न भइसकेको छ। 

प्रतिनिधिसभा बैठकमा एक साता चलेको ‘कर्मकाण्डी’ छलफलमा सांसदहरुको उपस्थिति अत्यन्त न्यून देखिएको थियो। 

सोमबार भने अर्थमन्त्रीको जवाफ सुन्न र प्रतिप्रश्न गर्नका लागि सांंसदहरुको उपस्थिति बाक्लै देखिन्थ्यो। बजेटमा प्रश्न सोध्ने प्रतिपक्ष र सत्तापक्षका धेरैजसो सांसदले बजेट विभेदकारी भएको र समानुपातिक वितरण नगरिएको आरोप लगाएका छन्। 

(हेरौं केही तस्बिर)

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.