|

काठमाडौं : काठमाडौंको सिनामंगलबाट बरामद गरिएको तस्करीको सुन गालेर बिस्कुट आकारको बनाइएको छ। 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुन पगालेर बिस्कुट बनाइएको हो। स्कुटरको ब्रेक शुमा राखेर ल्याइएको सुन सोमबार दिनभरी लगाएर छुट्ट्याइएको थियो।

यसअघि एक क्विन्टल भनिएको सुन सोमबार ब्रेक शुबाट निकालेर जोख्दा झण्डै ६१ किलोग्राम भएको थियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.