|

एकैसाथ रिलिज भएका ‘गदर-२’ र ‘ओएमजी-२’ ले दर्शकलाई निकै मनोरञ्जन दिइरहेका छन्।

अगस्ट ११ मा रिलिज भएको 'गदर-२' र 'ओएमजी-२' ले ११ दिनमा बक्स अफिसमा ५०० करोडभन्दा बढीको कलेक्सन गरेको छ। 

सनी देओल, अमिषा पटेल अभिनित ‘गदर-२’ को नेट इन्डिया कलेक्सन करिब ३८९ करोड भारु रहेको छ। 

पंकज त्रिपाठी र अक्षय कुमार अभिनित 'ओएमजी-२' को कमाइ ११७ करोड नजिक पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.