|

काठमाडौं : नेपाल आर्ट काउन्सिल बबरमहलमा  हिमालयन आर्ट फेस्टिभल सुरु भएको छ। बिहीबारदेखि सुरु भएको महोत्सवमा ८० भन्दा बढी कलाकारको १०० वटाभन्दा बढी सृजना समावेश गरिएको छ।

ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रूपमा यस्तो प्रदर्शनी आयोजना गर्दै आइरहेको छ।

सन् २०१७ मा समसामयिक चित्रकलार मूर्तिहरुबाट शुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए। प्रदर्शनी १३ भदौँसम्म चल्नेछ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.