|
सांकेतिक तस्विर

कठमाडौं : धनकुटामा पिङ खेल्दा लडेर एक बालकको मृत्यु भएको छ।

धनकुटा महालक्ष्मी नगरपालिका–०५ का माझिगाँउ बस्ने मदन खड्काको छोरा १० वर्षीय मन्दिप खडकाको पिङ खेल्ने क्रममा लड्दा घटनास्थलमा नै मृत्यु भएको हो। 

बुधबार दिउँसो ४ बजे घर नजिकै रहेको ईपिलको रुखमा जुटको  डोरीको पिङ बनाइ  खेल्ने क्रममा अचानक लड्दा घट्नास्थलमा नै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.