काठमाडौँ : नेपालीहरूको मुख्य चाड दशैँ सकिन लाग्दा उक्त चाड मनाएर काठमाडौँ फर्कनेहरूको भीड बढ्न थालेको छ।
दशैँ मनाउन घरमा गएका नागरिकहरू आफ्नो पोकापन्तुरा बोकेर कर्म क्षेत्रतिर फर्किन थालेका छन्।
उपत्यकाका विभिन्न क्षेत्रमा अहिले यसरी काठमाडौँ भित्रिनेको भीड देखिन थालेको छ।
बाँकी तस्वीरमा हेर्नुहाेस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।