|

भारतीय राजधानी नयाँ दिल्लीमा सरस फूड फेस्टिभल आयोजना भएको छ। १५० भन्दा बढी महिला व्यवसायीद्वारा आयोजित महोत्सवमा भारतभरका विभिन्न व्यञ्जनहरू राखिएको छ।

जसमा परम्परागत व्यञ्जनहरू, घरेलु परिकारहरू समावेश छन्। यो उत्सवले खानाको बारेमा मात्रै प्रचार नभई महिलाहरू खाना पकाउने र आफ्नो व्यवसाय सञ्चालनमा कत्तिको प्रतिभाशाली छन् भनेर पनि देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.