|

काठमाडौं: माघे संक्रान्तिका अवसरमा नुवाकोटको तारुकालगायतका स्थानमा गोरु जुधाइएको छ। 

हरेक माघ १ गतेका दिन तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु  जुधाउने मेला लाग्ने गरेको छ। सोमबार तारुकामा १७, पञ्चकन्यामा १५ र वेत्रावतीमा ९ हल गोरु जुधाएको छ।

गोरु जुधाउने मेलामा स्थानीय किसानहरूले पालेका गोरु जुधाएर रमाइलो गर्ने गरिएको छ ।​तारूकामा हुने गोरु जुधाइ मेला हेर्न बर्सेनी हजारौं मानिस पुग्ने गरेका छन्। प्रस्तुत छ नुवाकोटको तारूकामा भएको गोरुजुधाइका केही तस्विर । 

सबै तस्विर : नेपाल फोटो लाइब्रेरी

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.